सदनमा ऐन महरले भने- बालेनलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो?
barnanmedia.com · Tue May 26 09:07:04 GMT 2026

एमाले सांसद ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाह खोपीको देउता बन्न खोजेको आरोप लगाएका छन्। आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको बताएका हुन्।
‘उहाँ (प्रधानमन्त्री शाह) खोपीका देउता बन्दै हुनुहुन्छ,’ उनले भने, ‘म सरकार र सत्ता पक्षलाई सोध्न चाहन्छु, के उहाँलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो?’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)