अन्तिम बलमा लागेन छक्का, रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै दक्षिण अफ्रीका सुपर ८ मा
kalakarmi.com · Tue Jun 11 00:06:00 UTC 2024
न्यूयोर्क– दक्षिण अफ्रीकाले टी२० विश्वकप इतिहासको सबैभन्दा छोटो योगफल डिफेन्ड गर्दै इतिहास रचेको छ । न्यूयोर्कको नसाउ काउन्टी स्टेडियममा सोमवार राति सास रोक्ने रोमाञ्चक खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई हराएको हो ।
योसंगै दक्षिण अफ्रीकाको टीम जारी विश्वकपको सुपर–८ मा पुग्ने पहिलो टीम बन्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)