मेसीका पिता बिरामी, मृत्युको हल्ला फैलाउने अर्जेन्टिनी टीभी होस्टको जागीर गयो
nepalpress.com · Fri Jun 19 04:45:13 GMT 2026
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीका पिता होर्खे मेसी बिरामी परेका छन् । परिवारका तर्फबाट जारी विज्ञप्तिमा उनी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उल्लेख छ ।
सामाजिक सञ्जालमा होर्खे मेसीको निधन भएको हल्ला फैलिएको थियो । अजेन्टिनी टेलिभिजनकी प्रस्तोता फ्लोरेन्सीया पेनाले उनको निधनको झूटो समाचार सम्प्रेषण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)