३० देशका राजदूत तथा नियोग उपप्रमुखले गरे प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता
nepalnews.com · Tue May 26 09:22:21 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग ३० देशका राजदूत तथा नियोग उपप्रमुखले शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सामूहिक भेटवार्तामा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)