घर नजिकैको बारीमा महिलाको शव फेला
setopati.com · Tue May 26 09:22:52 GMT 2026
तुलसीपुरमा एक महिला घर नजिकै बारीमा मृत फेला परेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी अन्दाजी ५९ वर्षीया जगनी चौधरी सोमबार बेलुकी मृत फेला परेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)