विपक्षी दललाई सभामुखको जवाफ– प्रधानमन्त्री संसद्मा आउने तयारी गर्नुभएको छ, जवाफ दिनुहुन्छ
lokaantar.com

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका छन् । संसद्मा विपक्षी दलले गरेको मागबारे बालेन जानकार रहेको उनले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)