दिल्लीमा लकडाउनको अवधि एक साता थप
livemandu.com · Sat May 01 18:10:25 GMT 2021
दिल्ली । भारतको राजधारी दिल्लीमा लकडाउनको अवधि एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि मख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाइएको घोषणा गरेका छन् ।
संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्न थालेपछि दिल्लीका अस्पतालहरुमा बिरामीका लागि बेड अभाव हुन थालेको छ । सरकार बेडको संख्या बढाउने काममा लागेपनि त्यहाँ अक्सिजनको समस्या भने उस्तै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)