प्राविधिक शिक्षा क्षेत्रमा व्यापक सुधारको तयारी, नयाँ ऐनमार्फत शक्तिशाली संरचना बनाइँदै
baahrakhari.com · Tue May 26 09:25:55 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकासको क्षेत्रमा कानुनी सुधारको तयारी थालेको छ ।
जसका लागि मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राय तथा सुझाव माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ