गरिबहरूलाई तीन करोड घर बनाइदिने मोदी सरकारको निर्णय
thahakhabar.com

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ।
बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा शहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)