कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा
nepalnews.com · Fri Jun 19 04:57:24 GMT 2026

काठमाडौँ।
नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
हितेन्द्रदेव शाक्य