वर्षात् नहुँदा बारी बाँझै, मलसमेत बारीमै सुक्यो
gorkhapatraonline.com · Fri Jun 19 05:01:21 GMT 2026

लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्।
असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोकेको मलसमेत सुक्न थालेपछी किसान थप चिन्तित बनेका छन्।पाख्रिबास नगरपालिका–५ भैसेका किसानले प्रत्येक वर्ष मकै, कोदो तथा अन्य नगदेबाली लगाउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)