मौसम विश्लेषण : मनसुनभित्रिए पछि यि स्थानमा हुने छ हावाहुरीसहितको तीन दिनसम्म वर्षा ?
ajakoartha.com · Tue Jun 11 00:21:00 UTC 2024

काठमाडाैं - सोमबारबाट मनसुन भित्रिएको छ । अन्य समयको भन्दा यसवर्ष छिटो मनसुन त्रित्रिएको हो । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश, लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक९दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम विभागले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)