रुपन्देहीमा छैटौ खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता सुरु
nepalpress.com · Tue Feb 27 16:11:36 GMT 2024
रुपन्देही । रुपंदेही लनटेनिस संघको आयोजना मंगलबारबाट रुपन्देहीमा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही लनटेनिस संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । पाण्डेले स्थानीय सरकारले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण लगानी गरेको बताए । ‘वार्षिक साढे ३ करोड रुपैयाँ बजेट खेल क्षेत्रमा बिनियोजन गरेका छांै, सबै खेललाई बचाउने, जोगाउने र अघि बढाउने काम गर्दै आएका छौं’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)