मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्वाडले चीनविरुद्ध २० अर्ब डलरको लगानी र सुरक्षा साझेदारीको घोषणा गर्यो

clickmandu.com · Tue May 26 09:33:40 GMT 2026

एजेन्सी । इन्डो–प्यासिफिक क्षेत्रको कूटनीतिक र सामरिक नक्सा बदल्ने उद्देश्यका साथ क्वाड सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले नयाँ दिल्लीमा शक्तिशाली संयुक्त वक्तव्य जारी गरेका छन् ।

भारत, अमेरिका, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूको यस बैठकले चीनको नाम सिधै नलिए पनि उक्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभाव र आक्रामकतालाई नियन्त्रण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)