कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा
khabarhub.com · Fri Jun 19 05:08:01 GMT 2026

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी, ६-८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
हितेन्द्रदेव शाक्य
काठमाडौँ