मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालीलाई पन्छाउँदै स्वीट्जरल्यान्ड विश्वकपमा छनोट

setopati.com · Tue Nov 16 01:01:00 GMT 2021

युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ।

युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वीस्ट्जरल्याण्ड विश्वकपमा सोझै छनोट भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)