३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश अमेरिकाबाट नेपाल फर्काइयो
dcnepal.com · Fri Jun 19 05:09:50 GMT 2026

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)