मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको आगामी साता काठमाडौँमा आयोजना हुने ११औँ महाधिवेशनमा पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने

barnanmedia.com · Sun Dec 07 23:03:25 GMT 2025

नेकपा (एमाले) को आगामी साता काठमाडौँमा आयोजना हुने ११औँ महाधिवेशनमा विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने देखिएको छ। त्यसका लागि एमालेले विधानमा फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ।

समानान्तर प्यानल नै बनाएर केपी शर्मा ओलीलाई टक्कर दिने तयारीमा रहेका विद्या भण्डारी– ईश्वर पोखरेल समूहसँग निरन्तर संवादमा रहेका पौडेल केही दिनअघि मात्रै ओलीको पक्षमा खुलेका थिए। एमाले भित्रको शक्ति सन्तुलनमा निर्णायक मानिएका पौडेल, पृथ्वीसुब्बा गुरुङ पनि खुलेपछि ओली पक्ष विद्या–ईश्वर पक्षभन्दा निकै बलियो भएको मानिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)