मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री उपस्थित हुने–नहुने कुराले विपक्षीले संसदमा हलो कड्काउन पाइँदैन : जगदीश खरेल

annapurnapost.com · Tue May 26 09:47:26 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै रास्वपा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्‍यो भनेर आज महसुस भइरहेको बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण २०७ सालमा बनेको संविधान अनुसार जति ऐन र कानुन संसदले बनाउनु पर्थ्याे त्यो नसकेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय