मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ सांसदका २६७ संशोधन, के–के छन् मुख्य प्रस्ताव ?

ratopati.com · Fri Sep 11 04:26:25 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि ३५ सांसदहरूले २६७ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। विधेयकमा सदस्यहरूले विधेयकको प्रस्तावनादेखि अनुसूचीसम्ममा विभिन्न बुँदाहरू थप, परिमार्जन वा हटाउन माग गर्दै संशोधनहरू दर्ता गराएका छन् ।

संशोधनमा धेरै सांसदहरूले खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन र नियमनका लागि छुट्टै ‘प्राधिकरण’ स्थापना गर्नुपर्ने माग गरेका छन्। खानीजन्य कार्यमा प्रदेश र स्थानीय तहको भूमिका र अधिकार बाँडफाँटलाई स्पष्ट पार्न पनि धेरै संशोधन परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)