'१५ घन्टापछि आँखा खुल्दा सबै परेशान थिए'
setopati.com · Fri Jun 19 05:16:01 GMT 2026

पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा आँखा खुल्दा मनोज कुमारले केही क्षण आफू कहाँ छु भन्ने नै बुझ्न सकेनन्।
उनले अस्पतालको छत देखे। वरिपरि अपरिचित उपकरणहरू थिए। अक्सिजन मास्क लगाएर उनी अस्पतालको बेडमा पल्टिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)