फिफा विश्वकप : इरान र इजिप्ट बराबरीमा खेल्दै
nagariknews.nagariknetwork.com · Sat Jun 27 03:40:30 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा इरान र इजिप्ट बराबरीमा खेलिरहेका छन्।
सिटल स्टेडियममा जारी खेलमा इजिप्टले पाँच मिनेटभित्रै हासिल गरेको अग्रतालाई १४ मिनेटमै इरानले बराबरी बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा