स्विट्जरल्याण्डमा हुने अमेरिका–इरान वार्ता अचानक किन भयो रद्द ?
annapurnapost.com · Fri Jun 19 05:16:16 GMT 2026

अमेरिका : अमेरिका र इरानबीच शुक्रबार हुने भनिएको १४–बुँदे सम्झौता कार्यान्वयनसम्बन्धी वार्ता अचानक रद्द गरिएको स्विट्जरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ । यो वार्ता इरानको आणविक कार्यक्रमसम्बन्धी स्थायी समझदारी र होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानी पुनः सुरु गर्ने उद्देश्यसहित सुरु भएको ६०–दिने वार्ता अवधिको बीचमा हुने तय गरिएको थियो ।
वार्ता शुक्रबार स्विट्जरल्याण्डको सानो गाउँ ओब्बुर्गेनमा सुरु हुने तय थियो, तर दुई दिनअघि मात्रै अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ह्वाइट हाउसले अमेरिका ‘छिट्टै प्राविधिक वार्ता सुरु गर्न उत्सुक’ रहेको बताउँदै वार्ता टोलीका प्रमुख जेडी भान्स अब स्विट्जरल्याण्ड नजाने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
आयतोल्लाह अली खामेनी
डोनाल्ड ट्रम्प