मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

khabarhub.com · Fri Jun 19 05:26:28 GMT 2026

जुम्ला

– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)