हिमाली र पहाडी जिल्लामा मनाइयो होली, शुक्रवार तराइमा
thahakhabar.com

काठमाडौँ : फागु पूर्णिमा अर्थात् होली पर्व बिहीवार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ। तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)