चिलिमे सुरुङमा फसेकाको उद्धारमा आशा जगाउने संकेत देखियो, अब करिब १०० मिटर मात्र पुग्न बाँकी
barnanmedia.com · Fri Sep 11 04:34:02 GMT 2026

रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उक्त विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशक पनि रहेका घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)