मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीमा आइजिपीका दाईलाई जोगाएको आरोप

nepalwatch.com · Wed Oct 23 17:52:55 UTC 2024

काठमाडौं ।

सहकारी ठगीका नाइके जिबी राइसँग निकट रहेका राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरमाथि छानविनको माग बढेको छ । जिबीका कम्पनीमा कुँवर सल्लाहकार हुँदा विभिन्न सहकारीबाट करोडौं रकम लगेर अपचलन भएको थियो । जिबी र कुँवरबीच घनिष्ट सम्बन्ध रहेकाले पनि छानविनको माग बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)