विद्युत बक्यौता तिर्न ४९ उद्योगलाई दिएको म्याद बिहीबार सकिँदै, कुलमानको कदम रोक्ने मन्त्रीको कसरत
nepalkhabar.com · Wed Oct 23 17:30:17 UTC 2024

मन्त्रीको निर्देशनमा बिहीबार बोलाइयो प्राधिकरण बैठक
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय भोलि कात्तिक ८ गते (बिहीबार) सकिँदै छ। अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। तर ऊर्जामन्त्री एवं प्राधिकरणका अध्यक्ष दीपक खड्काको निर्देशनमा बिहीबार नै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)