कक्षा १२ को परीक्षाफल: कति जनाले कति जीपीए ल्याए?
barnanmedia.com · Fri Jun 19 05:32:12 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ।
बोर्डका अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)