मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

kendrabindu.com · Fri Sep 11 04:45:21 GMT 2026

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनपछि ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)