मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अष्ट्रेलियाले छैटौं पटक जित्यो महिला टी-२० विश्वकप उपाधि

onlinekhabar.com · Mon Feb 27 00:38:00 GMT 2023

१५ फागुन, काठमाडौं । अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।

केपटाउनमा आइतबार भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)