मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

ratopati.com · Wed Oct 23 18:00:00 UTC 2024

म्याग्दी । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार भाडा मागेको मागेको गुनासो गरिन् ।

'काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन,' शर्माले भने, 'काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)