मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

ratopati.com · Wed Oct 23 18:30:00 UTC 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।

गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । हाल ३५ व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)