क्वाडद्वारा इन्डो–प्यासिफिकमा समुद्री सुरक्षा र ऊर्जा सहकार्य विस्तार
nepalbahas.com · Tue May 26 10:05:50 GMT 2026

क्वाडद्वारा इन्डो–प्यासिफिकमा समुद्री सुरक्षा र ऊर्जा सहकार्य विस्तार
१२ जेठ, काठमाडौं । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)