महान्यायाधिवक्ता विरुद्धको रिट डा.शर्मा र ढुंगानाको संयुक्त इजलासमा, आजै आदेश आउन सक्ने
nepalbahas.com · Fri Jun 19 05:38:02 GMT 2026

महान्यायाधिवक्ताविरुद्धको रिट डा.शर्मा र ढुंगानाको संयुक्त इजलासमा, आजै आदेश आउन सक्ने
५ असार, काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
सुनचाँदी
काठमाडौँ
बेचन झा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग