मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबार पनि विपक्षी दलबाट प्रतिनिधिसभामा विरोध कायमै

shilapatra.com · Fri Jun 19 05:40:54 GMT 2026

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि विपक्षी दलहरूले विरोध जारी राखेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेरो विरोध जनाएका हुन् ।

उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३

११:२५

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय