हङकङमा भीषण आगलागी : १३ जनाको मृत्यु‚ ७६७ अग्नि नियन्त्रक तैनाथ [तस्बिरसहित]
nepalnews.com · Wed Nov 26 17:15:13 GMT 2025
काठमाडौँ। हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा भएको छ। आगलागीका कारण १३ जनाले ज्यान गुमाएका छन्।
घटनास्थलका तस्बिरहरूमा धुवाँ र आगोको मुस्लो, अग्नि नियन्त्रकहरू उनीहरूसँग लडिरहेका र आतंकित भएर भागिरहेका मानिसहरू देख्न सकिन्छ। रोयटर्सका अनुसार, हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो। उक्त परिसरमा आठवटा ब्लकमा फैलिएको दुई हजारवटा फ्ल्याट छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)