विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ
khabarhub.com · Tue May 26 10:16:31 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा गरिरहेको अवरोधलाई तमासाको संज्ञा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)