संविधान संशोधन बहसपत्र कार्यदल र उद्येगी, व्यवसायीबीच छलफल
setopati.com · Tue May 26 10:19:18 GMT 2026

संविधान संशोधन बहसपत्र तयार गर्ने गठित कार्यदलले आज उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग छलफल सुरू गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले उनीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार दिउँसो ३ बजेदेखि संविधान संशोधनका विषयमा सुझाब संकलनका लागि छलफल गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)