साउदी अरेबियाको ‘नियोम’ परियोजना कटौती, ८० हजार नेपाली श्रमिकको रोजगारी जोखिममा
ajakoartha.com · Tue May 26 10:15:00 GMT 2026

काठमाडौं– साउदी अरेबियाको महत्त्वाकांक्षी ‘नियोम’ मेगा–सिटी परियोजनामा निर्माण सम्झौता कटौती र रद्द हुन थालेपछि त्यहाँ रहेका हजारौं नेपाली श्रमिकको भविष्य अन्योलमा परेको छ।
साउदी अरेबियाली सञ्चारमाध्यमका अनुसार विभिन्न निर्माणस्थलमा कार्यरत करिब ८० हजार नेपाली कामदार अचानक रोजगारीको संकटमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)