इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
gorkhapatraonline.com · Fri Sep 11 04:59:17 GMT 2026

भरतपुर महानगरपालिका–९, बसन्तचोकमा इभी कारमा आगलागी हुँदा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का अमर पराजुली रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टाँडीबाट भरतपुरस्थित घर फर्कने क्रममा पराजुली सवार कारमा एक्कासि आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)