रुस-आसियान साझेदारी थप मजबुत
khabarhub.com · Fri Jun 19 05:46:12 GMT 2026

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका नेताहरूले कजानमा सम्पन्न शिखर सम्मेलनमार्फत आपसी रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)