३० वर्षपछि फर्किए आकाश भैरवका अमूल्य मुकुट, दोलखामा भव्य स्वागत
nepalbahas.com · Fri Jun 19 05:43:10 GMT 2026

३० वर्षपछि फर्किए आकाश भैरवका अमूल्य मुकुट, दोलखावासीले गरे भव्य स्वागत
५ असार, काठमाडौं । करिब ३० वर्षअघि चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अन्ततः आफ्नै थातथलो दोलखा फर्किएका छन्। अमेरिकाका विभिन्न संग्रहालयबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फिर्ता गरिएका यी मल्लकालीन मुकुटहरूलाई बिहीबार राजकीय सम्मान र परम्परागत धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
सुनचाँदी
काठमाडौँ