मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उच्च जोखिम रहेका स्थानीय तहका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

nayapatrikadaily.com · Tue Apr 20 00:13:00 GMT 2021

सहरी क्षेत्रमा वैकल्पिक विधिबाट पठनपाठन, परीक्षा तोकिएकै समयमा हुने

सरकारले कोभिड– १९ को उच्च जोखिम भएका सहरमा भौतिक उपस्थितिमा हुँदै आएको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूमा वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)