मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुल बन्यो, तर उस्तै छ सुस्ताको सास्ती

ratopati.com · Wed Oct 23 20:15:00 UTC 2024

नवलपरासी (पश्चिम) । 'हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा' अर्थात् 'हामी नेपाली भए पनि नागरिकता छैन । अनि लालपुर्जा पनि । नागरिकता लिएर मर्न मन छ । के हुन्छ खै हेरौं ।

'यो गुनासो हो, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्ता गाउँका स्थानीय इन्द्रजित लोनियाको । उमेरले पनि ७० वर्ष नाघिसक्यो । नागरिकता कुर्दाकुर्दै उमेर पनि ढल्किसक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)