औषधिको भन्सार सिस्टममा होस् -अध्यक्ष पवन आचार्य
kendrabindu.com · Tue May 26 10:22:10 GMT 2026

काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मीयान)का अध्यक्ष पवन आचार्यले औषधिमा भन्सार कर्मकारीको तजविजका आधारमा लगाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा अध्यक्ष आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी ब्यवस्था भएपनि भन्सारका अधिकारीहरुले तजविजका आधारमा २८ प्रतिशतसम्म जरिवाना लगाउने गरेको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ