विपक्षीले संसद्मा प्रधानमन्त्री खोज्दा रोस्टममा जंगिए रास्वपा सांसद खरेल
nepalviews.com · Tue May 26 10:22:20 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू निरन्तर प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरिरहेका छन् ।
सरकार सञ्चालन र विद्यमान समसायीक विषयमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुनुपर्ने र जवाफ दिनुपर्ने माग गरिरहेका छन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा संसद् बैठक छाडेर निस्किएका प्रधानमन्त्री शाह आजका मितिसम्म पनि संसद्मा उपस्थित भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)