मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव

ratopati.com · Wed Oct 23 20:52:00 UTC 2024

काठमाडौँ । अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले बुधबार यहाँ आयोजना गरेको बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा सहभागी कानुनविज्ञ, वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्तालगायतले बिगो निर्धारण गर्दा बाहिरको हल्लाका आधारमा नभइ वास्तविकता र तथ्यका आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)