मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३.४६ प्रतिशत
nepalnews.com · Fri Jun 19 05:50:19 GMT 2026

जनकपुरधाम। चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ।
प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ। जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)