मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर बृद्धाको मृत्यु

gorkhapatraonline.com · Thu Mar 13 17:01:12 GMT 2025

रमेश रावत

अछाम, फागुन २९ गते । अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)